पशुपति क्षेत्रको महास्नानघर प्रगोग नै नभई भासियो

काठमाण्डौ – पशुपतिनाथ मन्दिर क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको झण्डै एक वर्षपछि भासिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार गरेपछि महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो…

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा दुई जना बालबालिकाको मृत्यु

पाँचथर – पाँचथरको फालेलुङ ५ मा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको ज्यान गएको छ । हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते…

भदौ १४ मा आँचल र विवेकको ‘वर एण्ड बधु’

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो चलचित्रमा…

मंगलबार देखि नाडा अटो शो सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा मंगलबार देखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । नाडा अटो…

गायिका तिर्सना बुढाथोकी “सिम्पल कुर्ता मा…” सार्बजनिक (भिडियोसहित)

लामो समय देखि आफुलाई हट एण्ड मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकी गायिका तिर्सना बुढाथोकीले  ‘सिम्पल कुर्ता मा ’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । यस गीतकाे रचनाकर एबम संगीतकर भने बाबुल गिरीको रहेको छ । यस…

एकीकृत समाजवादीका १७ पदाधिकारी निर्वाचित (सूची)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मंगलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए। आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ…

बंगलादेश बन्यो च्याम्पियन,नेपालको हार

साफ यू-२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू-२० को उपाधि जितेको हो।…

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ, रिहा गर्न रास्वपाको माग

सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो । उक्त आरोपमा…

मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित

काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् । नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा…