वर्ल्ड नेवाः अर्गनाइजेशनपाखें नेपालभाषा ब्वनाच्वंपिं ब्वनामिपिन्त छात्रवृत्ति लःल्हात

यल -वर्ल्ड नेवाः अर्गनाइजेशनं त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन संयुक्त क्याम्पसय् स्नातक तहय् नेपालभाषा ब्वनाच्वपिं जेहेन्दार ब्वनामिपिन्त छात्रवृत्ति लःल्हाःगु दु । नेपालभाषा शिक्षण समितिया प्रमुख निर्मला श्रेष्ठया नायःसुइ बुधबार यलया यलध्वाखाय् जूगु छगू ज्याझ्वलय् जेहेन्दार ब्वनामिपिन्त छात्रवृत्ति लःल्हाःगु खः । ज्याझ्वलय्…

एसईईको तयारी पूरा

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष…

मर्यादित तरिकाले होली मनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले हिजो सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने…

कथाकार परशु प्रधानको निधन

काठमाण्डौ – कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति आफ्नै निवास काठमाण्डौमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट…

रन्जना लिपि च्वयेत व सयेकेत ‘नित्या रन्जना’ यूनिकोड

नेपाल कला परिषद्, येँय् ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टया पितब्वज्या जूगु दु । रन्जना नेपाःया मौलिक लिपि खः । थ्व मौलिक प्राचीन जुयाः नं थ्व आखःया छ्यलाबुला व थुकियात च्वन्ह्याकेगु ज्या याये मफया च्वंगु खः । उकिं लिपि संरक्षणय् हात्थ्या…

गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई  आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने,…