बसन्तपुरमा चीर ठड्याएसँगै शुरु भयो होली

होली पर्वको अवसरमा आज बसन्तपुरमा बिहान चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ७.४७ बजेको साइत निकालिएको हो भने उही साइत अनुसार चीरोत्थान गरिएको हो । यस चरोत्थानको क्रममा गुर्जुको पल्टन समेत उपस्थित भएको छ । चीरोत्थानको…

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि…

बालकुमारी मन्दिरकाे पुनर्निर्माणपछि उद्घाटन

ललितपुर — पाटनमा रहेको बालकुमारीको मन्दिरको पुनर्निर्माणपछि उद्घाटन भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बुधबार मन्दिरको उद्घाटन गर्नुभएको हो । मन्दिरको उद्घाटनपछि राष्ट्रपति पौडेलले काठमाण्डौ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले…

ललितपुरमा ३२ महाविहारका देवीदेवताको भेला

ललितपुर –  प्रत्येक पाँच वर्षमा मनाइने ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण बोकेको इतिल्हने सम्यक महादान पर्व ललितपुरमा सुरु भएको छ ।   पर्वको पहिलो दिन हिजो बेलुकी ललितपुर, काठमाण्डाै, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरुसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित…

जोन्टा क्लबद्वारा १० जना महिला सम्मानित

काठमाडौँ — अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आ आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिएका १० जना महिलालाई सम्मान गर्दै जोन्टा क्लब काठमाडौंले पहेँलो गुलाब दिवस मनाएको छ। क्लबले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रहरुमा प्राप्त विशिष्ट महिला उपलब्धिहरूलाई उत्सवकारुपमा मनाउँदै १० जना…

इतिल्हने सम्यक महादान पर्व आज र भोलि हुँदै

काठमाण्डौ – हरेक ५ वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व आज र भोलि ललितपुरमा हुँदैछ । फागुन शुक्ल तृतीयाको दिन शुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । यो पर्वको अघिल्लो दिन आज बेलुकी ७ बजे…