आज भूकम्प सुरक्षा दिवस, कस्तो छ पूर्वतयारी ?

विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरू अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सँगालेकाहरू कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ । त्यति मात्रै होइन, केही दिन अघि तिब्बतमा केन्द्रबिन्दु…

आज माघे संक्रान्ति घ्यु चाकु खाने दिन , देशभर सार्वजनिक बिदा

ठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक…

देवघाटमा माघे सङ्क्रान्ति मेला शुरु

चितवन । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट…

रियललाई ५ गोल हान्दै बार्सिलोनाले जित्यो सुपर कप

काठमाडौं। बार्सिलोनासँग पछिल्लो क्लासिकोको हारको बदला लिन रियल मड्रिड मैदानमा उत्रिएको थियो। तर, फेरि बार्सिलोनासँग रियलले लज्जास्पद हार भोग्न परेको छ। साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ ले पराजित भएको हो। यसअघि अक्टोबरमा घरेलु लिगमा…

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक…

‘ख्वताबजि’को एक हजार भाग पूरा, राजु स्यस्यः र हृदय प्रसाद मिश्र सम्मानित

इमेज च्यानल बाट प्रदर्शन गरिँदै आइरहेको ‘ख्वताबजि’ कार्यक्रमको एक हजार भाग पूरा भएको अवसरमा हिजो शनिबार एक भब्य कार्यक्रम सिकाली खोखना रिसोर्टमा सम्पन्न भएको छ। कार्यक्रममा महानगर पालिका का उप-मेयर सुनिता डगोल प्रमुख अतिधि र चर्चित अभिनेता एबंम हास्य कलाकार…

रबि लामिछानेको बयान जारी काठमाडौं जिल्ला अदालतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गुहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा बयान जारी छ । सहकारीको बचत अपचलनको आरोप लागेका लामिछाने आज जिल्ला अदालत खुलने बित्तिकै हाजिर भएका थिए । उनी काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारी ठगी…

डिएसपी तण्डुकारको बहादुरीका कारण ईनारमा खसेको एक महिला जिवितै उद्धार

नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा नेपाल प्रहरी सधै अघि छन् भने भनाईलाई जनसेवाका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुकेश तण्डुकारले पुन एक चोटी प्रमाणित गरेका छन्। साधन स्रोतको अभावमा पनि राज्यले…

हिजो रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा ,आज फेरी काठमाडौं अदालतमा उपस्थित हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशपछि बैंक…

क्यालिफोर्नियाको जंगलमा आगो लाग्यो ,हेलिकाेप्टर दुर्घटनाग्रस्त

क्यालिफोर्नियाको जंगलमा बुधबार अचानक आगो लागेको छ। क्यालिफोर्नियाका गर्भनर ग्याबिन न्युसमले ३ सय ६७ स्थानमा आगो लागेको र यसको सबैभन्दा ठूलो प्रभाव २३ ठाउँमा देखिएको बताएका छन्। अग्नी नियन्त्रण विभागका कर्मचारी अहिले पनि आगो निभाउन सक्रिय छन्। यो शहरमा आपतकालको…