काठमाडौँ- सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जानकारी दिएअनुसार घटनामा कम्तीमा १० जना घाइते भएका छन्। राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको…
