काठमाडौँ– आजका लागि सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज (आइतबार) रु एक लाख ७० हजार तीन सय कायम भएको छ। यस्तै आज चाँदीको मूल्य भने घटेको छ। शुक्रबार प्रतितोला रु…
काठमाडौँ– अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको गएराति उपचारकाक्रममा कीर्तिपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७८ वर्षीय आनन्दकुमारको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली दिन कलाकारहरू पशुपति आर्यघाट पुगेका थिए।
काठमाडौँ-ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक…
फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन्। केपी ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे । उनी इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन्। केपी…
काठमाडौँ-बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले…
म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप…
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली…