पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल…

सेतो मत्स्येन्द्रनाथको रथयात्रा चलाउन व्यवस्थापन समिति गठन

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति-११४५ गठन भएको छ । जात्रा उत्साहको रुपमा मनाउन तथा थप व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको छ। आगामाी चैत २३ गतेदेखि शुरु हुने भएकोले उक्त समिति गठन गरेको छ । भेलामा बागमती प्रदेशको सामाजिक विकासमन्त्री…

यतखा बहालको मूलढोका उद्घाटन

भाष्कर कीर्ति महाविहार यतखा बहाल प्रवेश गर्ने मूलढोकाको उद्घाटन हिजो ने.सं. ११४५ चिल्लाथ्वः चतुर्दशी, बिहीबार (२०८१ फागुन २९ गते) होली पूर्णिमाको दिन विहान काठमाण्डौं महानगरपालिका १९ वडाका वडा अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएको छ । महाविहारका वयोवृद्ध थाकुलि नीलकाजी ताम्राकारले…

लुःजः इन्टरटेनमेन्टको चलचित्र नभ्यको ट्रेलर सार्वजनिक

लु: ज: इन्टरटेनमेन्टको नेपाली कथानक चलचित्र नभ्यको अफिसियल ट्रेलर रिलीज गरिएको छ। ट्रेलर फाल्गुन १४ गते शिवरात्रीका दिन रिलीज गरिएको थियो । सो चलचित्रको पोस्टर फाल्गुनको अन्तिममा सार्वजनिक लगत्तै, चलचित्रको ब्यानर कम्पनी लुःजः इन्टरटेनमेन्टकै युट्युब च्यानलमार्फत शुक्रबार चैत्र १ गतेको…

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का…

च्याउ खाँदा दस जना बिरामी, अस्पताल भर्ना

च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दस जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दस जना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३…

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बतााएका हुन् । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली…

मटिहानी–६ मा पाँच शै्याको प्रसूतिगृह निर्माण गरिएको छ । ग्रामीण बस्ती मटिहानीमा प्रसूतिगृह निर्माणले सहज स्वास्थ्य सेवा उपलब्ध हुने भरोसा जागेको छ । सुत्केरी गराउन टाढाका अस्पताल जानुपर्ने तथा आर्थिक अभावले अब उपचारबाट वञ्चित हुनु नपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले…

यस्तो छ एकीकृत समाजवादीको आन्दोलनको कार्यक्रम

काठमाडौँ – एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत समाजवादीले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारेको हो। राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न आन्दोलन थालिएको महासचिव घनश्याम भुसालले बताए। उनका अनुसार आन्दोलनका कार्यक्रमबारे चैत्र…

जनसेवा वृत्तमा डीएसपी कृष्ण कुमार चन्दको सरुवा

प्रहरी वृत जनसेवामा जिल्ला प्रहरी कार्याालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको सरुवा भई आएको छ । आज बाट प्रहरी वृत जनसेवामा हाजिर गर्नु भएको कृष्ण कुमार चन्द प्रहरी नायव उपरीक्षक लाई स्वागत गर्दै जनसेवा परिसरमा एक कार्यक्रम आयोजना…