काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार…
काठमाडौँ- वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. शर्मालाई नियुक्त गरेको हो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार…
जनसेवा प्रहरी बृतमा आज होलि पर्बलाई लिएर छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा होलीको समयमा शान्ति सुरक्षाको व्यवस्था कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो। कार्यक्रम संयोजन अभियन्ता गणपतिलाल श्रेष्ठले गरेका थिए। बैठकमा विभिन्न संघसंस्था क्लबहरु,वडाध्यक्षहरु,स्थानिय,संघसंस्थाका प्रतिनिधि,जनसेवा प्रहरी बाहिनीका…