सहकारी पीडितको अर्धनग्न प्रदर्शन माइतीघरमा

सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्। बचत कर्ताहरुले आफ्नो बचत ब्याज सहित फिर्ता हुनुपर्ने, ठग्ने सहकारी संचालक समिति र परिवार तथा कर्मचारी ,नातागोता लगायतको सम्पत्ति रोक्का हुनुपर्ने,सहकारी पीडितलाई राज्य कोषबाट रकम…

रातो मछिन्द्रनाथको जात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म…

शिक्षक आन्दोलनमा झडप हुँदा ७ जना घाइते

काठमाडौँ- काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा जारी शिक्षक आन्दोलन आज झडपमा परिणत भएपछि ७ जना शिक्षकहरू घाइते भएका छन्। शिक्षकहरूले निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने प्रयास गर्दा नेपाल प्रहरी हस्तक्षेपमा उत्रिएको थियो। स्थिति नियन्त्रणमा ल्याउने क्रममा दुवै पक्षबीच झडप भएको हो।…

आज आमाको मुख हेर्ने दिन

काठमाडौँ, नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद…

कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षको उमेरमा गएराति उनको निधन भएको कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए । विसं. २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०४३ मा…

आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो । यसअघि हिजो…

धारिलो बस्तु प्रहार गरि फरार भएका उर्गेन लामा पक्राउ

हेटौंडा २ संगमचोकका जेन खड्गीलाई धारिलो बस्तु पेटमा हानेर फरार भएका उर्गेन लामा पक्राउ परेका छन् । हेटौंडा २ सिद्धार्थपथका २७ बर्षिय लामाले बुधवार साँझ हेटौंडा १० स्थित जिरो किलोमिटर रेष्टुरेन्टमा खड्गीलाई बिवादका क्रममा धारिलो बस्तु प्रहार गरेर फरार भएका…

भृकुटी मण्डपमा नेकपा एमालेको युथ सेलेब्रेसन

नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ । ‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्दैछौं । सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नेछन्’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र…

सुनको मूल्य तोलामा सात हजार ५ सय घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ । मङ्गलबार नेपाली बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य बुधबार घटेर एक लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी…

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको…