राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारको अपील

काठमाडौँ – राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले सर्वसाधारणलाई अपील गरेको छ। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजसंस्था पक्षधरको प्रदर्शनमा सहभागी नहुन सरकारले अपील गरेको बताएका हुन्। त्यस्तै, गत शुक्रबार तीनकुनेमा…