रास्वपा सभापति लामिछाने कारागार चलान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । रूपन्देही जिल्ला अदालतले उनलाई सोमबार भैरहवा कारागार चलान गरेको हो । अदालतका सूचना अधिकारी पदम अर्यालले लामिछानेलाई कारागार चलान गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले अदालतमा…

सेतो मछिन्द्रनाथ जात्रा हेर्ने क्रममा एक महिलाको हृदयघातबाट मृत्यु

काठमाडौं-सेतो मछिन्द्रनाथ जात्रा हेर्ने क्रममा हिजो एक महिलाको हृदयघातबाट मृत्यु भएको छ। हिजो आसनदेखि हनुमान ढोका सम्मको जात्रा हेर्न जाने क्रममा नरदेवी निबासी वडा १८ की ६७ वर्षीया कुमारी श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको वीर अस्पतालका चिकित्सकहरूले बताएका छन्। करीब…