सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद…

सुनको भाउ स्थिर हुँदा चाँदीको घट्यो

आज सुनको भाउ  स्थिर रहेको छ । सुन आज हिजोजस्तै तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले…

नेप्सेमा ३४ अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो। आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४…

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् । उनले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी…

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

देशका धेरै ठाउँमा रातभर पानी परेकोमा अहिले भने रोकिएको छ । केही ठाउँमा हल्का मात्रै वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि सबै प्रदेशमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी…

राजसंस्था पुनर्स्थापनाको मागमा नयाँ चरणको आन्दोलन घोषणाको तयारी, गोलबद्ध भइदिन आह्वान

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक नवराज सुवेदी पूर्ववत् पार्टीमा फर्कन चाहेपछि सिर्जित नयाँ परिस्थितिका सन्दर्भमा आन्दोलनको स्वतन्त्र संयोजनकारी भूमिका निरन्तर रहने स्पष्ट पारेको छ। समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिएको र चाँडै नै नयाँ चरणको…

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप

परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हाल्नुभएको आज एक वर्ष पुगेको छ । यस अवधिमा मन्त्रालयमा मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थपिएका छन् भने उनको कूटनीतिक सक्रियताबाट परराष्ट्रनीति थप सुदृढ बन्न पुगेको मन्त्रालयले जनाएको छ । यो एक वर्षमा…

अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत ई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ । जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको छ  | रोजिनको नेपालको ठेगाना दाङ हो भने,…