अमेरिकामा कार दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत ई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।

जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको छ  |

रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन ।

यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ ।