हिजो कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे…
काठमाडौं : अमेरिकाले नयाँ पाइलट कार्यक्रम कार्यक्रम ल्याएको छ। यसअन्तर्गत पर्यटक र व्यापारिक भिसामा अमेरिका आउने मानिसलाई भिसा बन्डको रूपमा १५ हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने छ। अमेरिकी विदेश विभागको यस कार्यक्रमको उद्देश्य भिसा सकिएपछि देशमा बस्ने मानिसको संख्या घटाउनु हो।…
काठमाडौँ- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा…
दोधारा चाँदनी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्वपश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६०…
गत चैत १५ मा तिनकुनेमा भएको राजाबादीको आन्दोलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षमा थुनामा रहेका दुर्गा प्रसाई सहित ४ जनालाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बैंकिङ कसुरमा २५ लाखमा छोड्न अदालतले आदेश दिएकोमा आपराधिक…
लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४६ अङ्कले बढेर २ हजार ८ सय ७५ दशमलव ३६ विन्दुमा पुगेकाे छ । आज विकास बैंक, फाइनान्स, होटल, उत्पादन, निर्जीवन बीमा…
हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९…
श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बस मार्फत पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क…
नेपालभाषा, साहित्य र संगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनु भएका वरिष्ठ संगीतकर्मी, गायक, गीतकार र संगीतकार विष्णु जल्मि हामीमाझ रहनु भएन । वरिष्ठ संगीतकर्मी विष्णु जल्मि बित्नु भएको जानकारी प्रसिद्ध संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको हो…
सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच…