यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज…

नेपाल भाषाको सांगीतिक चलचित्र ‘जयश्री हारति मां’ चाडै प्रदर्शनमा आउने

नेपाल भाषाको चलचित्र क्षेत्रमा पृथक कथा बोकेको सांगीतिक चलचित्र प्रदर्शनमा आउने भएको छ । घिङ्गताङ्ग दाफा समाजको प्रकाशनको रुपमा ‘जयश्री हारति मां’ नामको सुटिङ्ग सकिएर आजभोलि अन्तिम चरणको सम्पादन कार्य भइरहेको यस चलचित्र चाँडै नै प्रदर्शनमा आउने जानकारी चलचित्रका लेखक…

शेयर बजार ६३.७३ अङ्कले घटेर २९ सय विन्दुमुनि झर्‍याे

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ७३ अङ्कले घटेर २ हजार ८ सय ५८ दशमलव ९० विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घटेको हो…

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको…

दुई संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२…

नेपालका ढाँटले जिते नोएडामा सम्पन्न एमएफएनको उपाधि

नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका छन्। उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भए। व्यावसायिक…

नेपालभाषा एकेडेमीबाट अग्रज साहित्यकार भेट्ने अभियान अगाडि बढायो ।

नेपालभाषा साहित्य क्षेत्रमा सक्रिय भइरहेको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीले यस यस क्षेत्रका अग्रज साहित्यकारहरुलाई भेट्ने अभियान अगाडि बढाइएको छ । विशेष गरी घरबाट निस्कन असमर्थ हुनुभएका जेष्ठ साहित्यकारहरुलाई वहाँको घरमै पुगी भेट्नुका साथै अन्तरङ्ग कुरा सुन्ने र एकेडेमीको क्रियाकलापका बारेमा…

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु

हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बाख्रा चराउन खर्कबाट…

देशका केही स्थानमा लगातार वर्षा, सावधानी अपनाउन विभागको आग्रह

देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा…

मेरो गितार होम म्युजिक पसलको गायन प्रतियोगिता हुदै

नेपाली संगीत क्षेत्रलाई नया पुस्तामा परिचित गर्ने उद्देश्यले मेरो गितार होम म्युजिक पसल र संस्थानले श्रावन १५ देखि भद्र ३१, २०८२ सम्म अनलाइन गायन प्रतियोगिता गर्दै छ। नयाँ गायन प्रतिभाको खोजी गर्दै जाने यसमा सबै नेपालीले पनि भाग लिन मिल्ने…