सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको…

इलामको होटलमा एक व्यक्ति मृत फेला

इलामको एक होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पाँचथर हिलिहाङ गाउँपालिका ३ का ३४ वर्षीय डुप्छेन शेर्पा आज बिहान इलाम बसपार्कस्थित गजुरमुखी होटलको कोठा नं. १०७ मा मृत फेला परेका हुन्। उनी कोठाको झ्यालको भेन्टिलेसनमा जुत्ताको लेसको पासो…

बजारबाट राष्ट्र बैंकले ५० अर्ब निक्षेप तान्दै, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको…

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको…

नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ।

नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सुनसहित हेटौँडा उपमहानगरपालिका– ११ सुकुम्वासी टोलमा कोठा भाडामा लिई बस्दै आएका मकवानपुरगढी गाउँपालिका– २ निवासी ३४ वर्षीय किशोर…

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ। स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्‍याउनासाथ…

लगातार २ दिन बढेकाे शेयर बजार आज घट्याे, काराेबार रकम ५ अर्ब २० कराेड रुपैयाँमा सीमित

लगातार २ दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७० अङ्कले घटेर २ हजार ७ सय ६७ दशमलव २० विन्दुमा झरेको छ । आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…

नेपालद्वारा मेलबर्न रेनेगेड्स एकेडेमीलाई एक सय ४० रनको लक्ष्य

४ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी २० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले…

‘नाडा अटो शो’को पहिलो दिन ‘उड्ने कार’ र दुई पाङ्ग्रे गाडीमा आकर्षण

काठमाण्डौको भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको ‘नाडा अटो शो’ मा अवलोकनकर्ताको भीड लागेको छ । हिजो पहिलो दिन विशेषगरी ‘उड्ने कार’ हेर्नेहरुको भीड थियो । ‘नाडा अटो शो’ मा दुई पाङ्गे गाडीदेखि उड्ने कार हेर्न पुग्नेहरुको चहलपहल छ । विभिन्न कम्पनीहरूले…

सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा एकैदिन एक हजार छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…