टप इण्ड टी–२० शृङ्खलामा नेपालसँग खेल्ने होबार्ट हरिकेन्सको टोली घोषणा

अस्ट्रेलियामा आउँदो बुधवारदेखि शुरु हुने टप इण्ड टी–२० शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने होबार्ट हरिकेन्सको एकेडेमी टोलीको घोषणा भएको छ । १४ सदस्यीय होबार्टको टोली आज घोषणा भएको हो । होबार्टको टोलीमा अस्ट्रेलियन टोलीको प्रतिनिधित्व गरिसकेका तीब्र गतिका बलर…

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर…

चीनले समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण गर्‍यो

चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक रकेटमार्फत गेली–०४ उपग्रह समूह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ। यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहरनजिकै समुद्रबाट गरिएको हो। गेली–०४’ एक उपग्रह समूहमा साना साना उपग्रहहरू समावेश छन्, जुन पृथ्वीको…

मिथिलामा राखी पर्व मनाइँदै

साउन मध्ययता मन्दमन्द वर्षा भइरहेबीच मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा आज राखी पर्व परेको छ । साउन मध्ययता पानी पर्न थालेपछि ढिलै भए पनि धान रोपाइँ गर्न पाएका मैथिल (मिथिलाका बासिन्दा) आज खुसीसाथ राखी पर्व मनाउँदै छन् । चन्द्रमासको साउन पूर्णिमाका…

आज आठौँ संस्कृत दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । प्रत्येक वर्ष तिथिअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी)को…

आज जनै पूर्णिमा

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…

नृसिंह जात्राको लागि थकालीहरूलाई निमन्त्रणा दिइयो

ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ। जनैपूर्णिमाको  चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल…

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी,सुमन सायमी वरिष्ट उपाध्यक्षमा

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा केन्द्रीय पदाधिकारीहरु थपिएका छन् । ३१ पदाधिकारी, ५ जना महासचिव ५ सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी नियुक्त गरिएको छ। गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको टुंगो लगाएको थियो। जसमा कार्यसमितिको…

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट,…

बडिमालिका मन्दिरमा दर्शन गरेर फर्कने क्रममा एक जनाकाे मृत्यु

साउन बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताएका छन् । बडिमालिका मन्दिरबाट १ घण्टाको दुरीमा…