संसद भवन सेनाको नियन्त्रणमा भाद्र,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ । जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।