नेपाः पासा पुचः अमेरिकाय्को ३४ औं बार्षिकोत्सव तथा नेपाल संबत् ११४६ नववर्षको कार्यक्रम वासिङ्गटन डिसि, मेट्रो पोलिटन क्षेत्रको सेडी ग्रुप मिडिल स्कुलमा सम्पन्न भएको छ । यस नेपाः पासा पुचः नेपाल बाहिर खोलिएको नेवा:हरुको संभवतः पहिलो संस्था हो । प्रत्येक…
