जनकपुरले दियो काठमाण्डुलाई जितका लागि १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जलाई जितका लागि १३१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो…

अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डीआईजी पदमा बढुवा गर्न…

जनकपुरको दुई विकेट पतन, कप्तान अनिल र मिलन्था आउट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले दुई विकेट गुमाएको छ। कप्तान अनिल साह शून्यमै आउट भएका छन्। उनलाई मिलिन्द कुमारले आउट गरेका हुन्। यसअघि जनकपुरका लहिरु मलिन्था ७ रन बनाएर पेभेलियन फर्किएका थिए। उनले…

मानवता विरुद्धको अपराधमा हसिना र उनका दुई शीर्ष सहयोगी दोषी ठहर

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ । अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी…

सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज पाँच सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा…

दिल्ली बम विस्फोटको आरोपमा १ जना पक्राउ

भारतको राजधानी दिल्लीमा गएको हप्ता भएको घातक कार बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार विस्फोटमा प्रयोग गरिएको कार पक्राउ परेका व्यक्तिकै नाममा दर्ता गरिएको बीबीसीले जनाएको छ । प्रहरीले उनलाई आत्मघाती…

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जना मृत्यु

झापा- सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका- १ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे…

एनपिएलको दोस्रो संस्करण आजदेखि

काठमाडौँ- बहुप्रतिक्षित नेशनल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुने छ भने पहिलो खेल ४ बजे सुरु हुनेछ।…