काठमाडौं । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । महाशाखाका अनुसार कोशी, गण्डकी…
काठमाडौँ- स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण…
काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव १७ अङ्कले घटेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको छ । आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…
काठमाडाैँ – विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोली युएईलाइ जितका लागि नेपालले २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन…
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना हुँदा २८ वर्क्षिय चालक किसिम राईको मृत्यु भएको छ। बुधबार बिहान बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको टिपरमा आगलागीसमेत भएको छ। जिल्ला…
अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन्…
काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…
झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार) सङ्कटा फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा दिउँसो हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।…
लिभरपुल। लिभरपुलले च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट रियल मड्रिडलाई १–० ले पराजित गरेको छ। एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक अलिस्टरको दोस्रो हाफमा आएको हेडिङ गोल नै निर्णायक साबित भयो। उनले ६१औं मिनेटमा ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्डको क्रसलाई नेटमा पठाउँदै घरेलु समर्थकहरूलाई खुसीले उफ्रिन…
काठमाडौं । जेन जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा दमक ९ घर भएका २२ वर्षीय पर्वत भट्टराई रहेका छन् । उनलाई नयाँ बसपार्क गेट नजिकबाट पक्राउ गरिएको…