यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, गुल्शनको स्थानमा कुशल मल्ल

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा अर्का…

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा रेडिट पनि थपियो

क्यानबेरा । अस्ट्रेलियामा आगामी महिनादेखि १६ वर्ष भन्दा कम उमेरका बालबालिकामाझ सामाजिक सञ्जाल चलाउन  सुरु हुँदै छ । फेसबुक, एक्स, स्न्यापच्याट, टिकटक, यट्यूब, इन्ष्टाग्रामलगायत आठ सामाजिक सञ्जाल यो प्रतिबन्धको सूचीमा थिए । अब भने रेडिटलाई पनि प्रतिबन्धित सामाजिक सञ्जालको सूचिमा…

उपत्यकामा आज सकिमिला पुन्ही

काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवा: समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाउने चलन छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ,…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय)…

कैलालीमा बसको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु

धनगढी- कैलालीको तेघरीमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि बसले ठक्कर दिँदा जेष्ठ नागरिकको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको तेघरी ब्यारेक गेट नजिकै ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिँदा ८० वर्षीया जेष्ठ नागरपकको मृत्यु भएको…

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो, देशका पहाडी भू–भागमा साधारणतया…

यो वर्षा ए डिभिजन लिग नहुने

काठमाडौं। ‘ए’ डिभिजन लिग यस वर्ष नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूले संयुक्त बैठकले सोमबार लिग नगर्ने निष्कर्ष निकालेका हुन्। अब लिग २०८३, पुस ३ गतेदेखि हुने भएको छ। क्लबले तयारी नपुग्ने र बजेट पनि अभाव…

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १८ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन्। आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिए । उनले भने, आगामी…

सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको…

सडक अवरुद्ध गरेर निजी अस्पतालका स्वास्थ्यकर्मी प्रर्दशनमा

जनकपुरधाम- मधेस प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु जनकपुरधाम–ढलकेवर सडक अवरुद्ध गरेर प्रर्दशनमा उत्रेका छन् । बुधबार रामान्नद चोकस्थित जनकपुरधाम–ढल्केवर सडक खण्ड अवरुद्ध गरेर स्वास्थ्यकर्मीहरु विभिन्न ८ बुँदे माग राख्दै तीन देखि आन्दोलन गरिरहेका छन् । उनीहरुले नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब…