विद्युतीय चार्जिङ स्टेशनको नीति चाँडै परिमार्जन हुन्छः ऊर्जामन्त्री घिसिङ

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको पोलिसी चाँडै परिमार्जन हुने बताएका छन् । बैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने…

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काठमाडौँ । सोमबार(कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका…

ए डिभिजन लिग नगर्ने एन्फा र क्लबबिचको निर्णयमा खेलाडीको विरोध

काठमाडौँ । यस वर्ष सहिद स्मारक ए डिभिजन लिग फुटबल नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूबीच सोमबार लिग नगरेर राष्ट्रिय लिग खेलाउने सहमति भएपछि खेलाडीहरू चौतर्फी विरोधमा उत्रिएका छन् । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै…

१७ प्रमुख प्रशासकीय अधिकृतसहित ५० कर्मचारीको सरुवा

काठमाडौं । १७ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित उपसचिवदेखि खरिदारसम्म गरेर ५० जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेर १० उपसचिव, २८ शाखा अधिकृत र बाँकी नायब सुब्बा तथा खरिदार गरेर…

जेनजी आन्दोलनपछि अवरुद्ध कोशी प्रदेशसभा कटहरीको कृषि थोक बजारबाट सञ्चालन हुने

विराटनगर- जेनजी आन्दोलनका क्रममा भौतिक संरचना ध्वस्त भएपछि अवरुद्ध रहेको कोशी प्रदेशसभाको बैठक मंसिर महिनाबाट पुनः सुरु हुने भएको छ। विराटनगरको देवकोटा चौकस्थित प्रदेशसभा भवनमा भएको तोडफोड र आगजनीका कारण करिब दुई महिनादेखि प्रदेशसभा अवरुद्ध रहेको थियो। यसक्रममा प्रदेशसभाको बैठक…

अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अर्घाखाँची – दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलका चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र मोटरसाइकल पछाडी बसेका २४ वर्षीय सागर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका…

सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौँ, १८ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ । सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना…

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०…

ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

काठमाडौँ : काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोलले आज विधिपूर्वक पूजा…