काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’ नाराका साथ ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो । खानेपानी आयोजनाले ६ नम्बर वडाका बस्तीमा सात सय…
