सुनचाँदीको भाउमा लागतार कीर्तिमान

काठमाण्डौ – सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति…

नेमकिपा बन्यो समानुपातिकको बन्द सूची पेश गर्ने पहिलो दल

काठमाडौं । प्रतिनिधिसभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । सूची बुझाउन आज र भोलिलाई समय तोकिएको छ । सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बन्दसूची पेश गरेको निर्वाचन आयोगले जनाएको छ । आयोग पुगेर नेमकिपाका…

रवि र बालेनबीच एकताको सात बुँदे ऐतिहासिक सहमति

काठमाडौँ- नेपालको राजनीतिमा हलचल पैदा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ। ‘नयाँ शक्ति’ को रूपमा उदाएका दुई प्रभावशाली व्यक्तिहरुले अब एउटै झण्डा र एउटै चुनाव चिन्ह…