काठमाडौँ । विश्व राजनीतिमा देखा परेको शक्ति संघर्ष र क्षेत्रीय सन्तुलनको फेरबदलका कारण नेपालको अर्थतन्त्र जटिल ‘भू-आर्थिक’ (Geo-Economic) मोडमा पुगेको अर्थविद्हरूले विश्लेषण गरेका छन्। छिमेकी राष्ट्रहरू भारत र चीनको बढ्दो आर्थिक प्रतिस्पर्धा तथा विश्वस्तरमा भइरहेको ध्रुवीकरणले नेपालको आन्तरिक अर्थतन्त्र र…
