काठमाडौं महानगरको पहल ,अब राति पनि सहज यात्रा

काठमाडौं महानगरपालिको संयोजनमा राजधानी उपत्यकामा आजबाट रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौं महानगरले पहल सुरु गरेपछि उपत्यकामा रहेका पालिका र साझा यातायातको सहकार्यमा रात्रिकालीन बस सेवा सुरु भएको हो । काठमाडौँ उपत्यकामा अब राति यात्रा झन्झटिलो नहुने भएको…

नेपालभाषाको ‘ख्याल’ विधा संरक्षणमा ‘मुनासः’ सक्रिय: उपत्यकाव्यापी प्रतियोगिता हुने

लिच्छविकालदेखि अस्तित्वमा रहेको र मल्लकालमा राजा रत्न मल्लको समयदेखि सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको नेपालभाषाको मौलिक ‘ख्याल’ (प्रहसन/नाटक) विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मुनासः संस्थाले विशेष सक्रियता देखाएको छ। नेपाल संवत् १०९२ देखि भाषा र संस्कृतिको जगेर्नामा लागेको यस संस्थाले…