प्रधानमन्त्री बालेन शाह र समानुपातिक सांसदबीच सिंहदरबारमा छलफल

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न क्षेत्रगत समस्याहरूको पहिचान र समाधानका लागि सक्रियता बढाउनुभएको छ। यसै क्रममा प्रधानमन्त्री शाहले आज बुधबार सिंहदरबारमा सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग विशेष छलफल गर्नुभएको छ। देशभरका विभिन्न क्षेत्रका वस्तुगत समस्या र विकासका आवश्यकताहरू…

रुवान्डामा हुने च्यालेन्ज ट्रफीका लागि नेपाली महिला क्रिकेट टोलीको बिदाइ, १८ अप्रिलमा अमेरिकासँग पहिलो भिडन्त

काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीमा सहभागिता जनाउन रुवान्डा जान लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रमका बीच बिदाइ गरेको छ। आगामी १८ अप्रिलदेखि १ मेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित आयोजक रुवान्डा,…

नेपालको पहलमा आज पहिलो ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ भव्य रूपमा मनाइँदै

काठमाडौँ — नेपालको विशेष प्रस्तावमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ आज विश्वभर पहिलो पटक मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले गत फागुन २६ गते नेपालको प्रस्तावलाई अनुमोदन गर्दै हरेक वर्ष अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।…

वैशाख ४ गते हुने संसदीय समितिको सभापति निर्वाचनको तयारी पूरा: भोलि मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ । ‘मिनी संसद्’ मानिने यी समितिहरूको नेतृत्व चयनका लागि सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका सार्वजनिक गर्दै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रकाशित…

शीर्षक: बोडेमा सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जोगाए ऐतिहासिक परम्परा, थिमिमा ३२ खटसहितको सिन्दूर जात्राको रौनक

काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ । विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष बोडेका सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै हुनुहुन्छ । मध्यपुर ठिमी वडा–२ मा…

कालीगण्डकीमा बेपत्ता भएका दुईमध्ये तोयानाथको शव फेला, शरणको खोजी जारी

पाल्पा, बैशाख २ – पाल्पाको बगनासकाली गाउँपालिका–७ स्थित दैलातुङमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ। नयाँ वर्षको अवसरमा हिजो बेलुका नदीमा पौडी खेल्न गएका बगनासकाली–९ चाप्पानीका २९ वर्षीय तोयानाथ बस्यालको शव आज बिहान…

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ।

काठमाडौँ— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि ३२० रुपैयाँको वृद्धि भएको छ। पछिल्लो विवरणअनुसार आज छापावाल सुनको मूल्य…