काठमाडौँ महानगरपालिका–१९ कंकेश्वरीमा सामुदायिक सहभागितासहित नयाँ सार्वजनिक स्थलको रूपमा ‘बुद्ध पार्क’ स्थापना गरिएको छ, जहाँ आकर्षक सिंहशैय्यासन शैलीको प्रस्तर बुद्ध मूर्ति राखिएको छ। करिब १५ फिट लामो उक्त मूर्ति ४ फिट अग्लो आसनमा स्थापित गरिएको छ, जसले क्षेत्रलाई धार्मिक मात्र…
