सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’माथि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएका छन्। सोमबारको संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सदन बीचैमा छाडेर निस्केका प्रधानमन्त्री शाहले बुधबार पनि संसद्मा अनुपस्थिति जनाउने भएका छन्। बुधबारको संसद्मा…
