मल्ल के सुन्दरको ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक

नेपालभाषाका चर्चित उपन्यासकार मल्ल के सुन्दरको लोकप्रिय उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण प्रकाशित भएको छ। उक्त पुस्तकको लोकार्पण काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले गत शनिबार आयोजित एक कार्यक्रममा गर्नुभयो। अमेरिकामा लामो समयसम्म बसेर आफ्नै अनुभवका आधारमा नेपाली तथा…

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित…

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ । झडपमा…

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो…

कीर्तिपुरमा आगलागी भएको कारबाट निकालियो एक जनाको शव

काठमाडौँ- कीर्तिपुरमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कीर्तिपुर नगरपालिका- १ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। आगलागीमा परी कार भित्रै रहेका एक जनाको ज्यान गएको छ। ‘आगलागी भएको गाडीबाट एक…