अस्ट्रेलियामा नेपाल भाषाको फिल्म ‘इन्दिरा: धिमे मैंचा’ प्रदर्शन हुँदै

काठमाडौँ। नेपालकी पहिलो महिला धिमे बाजा वादक इन्दिरा लाछिमास्युको जीवन, संघर्ष र योगदानमा आधारित नेपाल भाषाको लघु चलचित्र ‘इन्दिरा: धिमे मैंचा’ अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ। नेपालको मौलिक कला, संस्कृति र महिला सशक्तीकरणको सन्देशलाई प्रवासमा पुर्‍याउने उद्देश्यले विशेष…

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित…

जाजरकोटमा बाढीले बगायो घर र पुल

काठमाडौँ- अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका- १० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ । बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको…

लागुऔषधसहित विभिन्न स्थानबाट एघार जना पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक/एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक,…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु ९० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख एक हजार…

कोलम्बियामा भूकम्पको कहर : मृतक २७३ पुग्दा ३७७ जना अझै बेपत्ता

काठमाडौं — पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा राहत कार्य जारी रहे पनि समय बित्दै जाँदा भग्नावशेषभित्र जीवित व्यक्ति भेटिने सम्भावना कमजोर बन्दै गएको छ। अगस्ट १० मा गएको ७.४ म्याग्निच्युडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये काली र पेरेइरामा…