एनपीएलको तयारी अन्तिम चरणमा, दर्शकको सुविधा र क्षमता बढाइँदै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका कामलाई…

फुटबलमा मेसी युगको अन्त्य : बिदाइ खेलमा अर्जेन्टिना विजयी

काठमाण्डौ – विश्व फुटबलमा लियोनल मेसी युगको अन्त्य भएको छ । आज राष्ट्रिय टोलीबाट ब्युनर्स आयर्समा मेसीले अन्तिम खेल खेले । उनले २१ वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन् । मेसीको बिदाई खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–०…

आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुनको भाउ घटबढ भएको थिएन ।…

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० रुपैयाँको नोट पाइने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १००…