सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २…

दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि आन्दोलन चर्काउने भएको छ । मतदाता नामावली हेरफेर गरेर सत्तारुढ बिजेपीलाई चुनावमा जिताउने गरेको भन्दै सिजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन चर्काएको हो । सिजेपीले शनिबार दिल्लीको…

काठमाण्डौ उपत्यकामा भोलि र पर्सि बिजुली आपूर्ति प्रभावित हुन सक्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि शनिवार र पर्सि आइतवार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेकोले दुई दिन बिजुली आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाण्डौ…

पाँच दशकपछि फर्किएको ‘मुनासः ख्यालः कासा’मा ‘कयता तंम्ह नेवाः’ प्रथम

काठमाडौं । नेपालभाषाको हास्यव्यङ्ग्य रङ्गमञ्चलाई पुनः जीवन्त बनाउने उद्देश्यसहित आयोजित ‘मुनासः ख्यालः कासा’मा नेपालभाषा सिनेमा विकास केन्द्रको प्रहसन ‘कयता तंम्ह नेवाः’ प्रथम भएको छ। प्रथम स्थानसँगै उक्त प्रहसनले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। काठमाडौंको नेपाल पुलिस क्लबमा…