बुढीगण्डकी बाढी प्रभावित ३२१ जनाको उद्धार, ६ हजार किलोभन्दा बढी राहत सामग्री ढुवानी

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी राखेको छ। नेपाली सेनाका अनुसार आज २०८३ आश्विन २६ गते सेनाका हेलिकोप्टरमार्फत फिलिम, चुम्लिङ्ग, आरुघाट, दोभान र हुलचुकलगायतका स्थानबाट ३०८…

गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणबाट ७ प्यालेस्टाइनीको मृत्यु

गाजापट्टीका विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैन्य कारबाहीमा ७ जना प्यालेस्टाइनीको मृत्यु भएको छ। ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीडभाड हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। शनिबार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई…

दशैँ मनाउन काठमाण्डौबाट गाउँ फर्किने यात्रुको चाप बढ्यो

काठमाण्डौ – बडादशैँ शुरु भएसँगै काठमाण्डौको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाण्डौमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो…

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – हिजो बढेको सुनचाँदीको भाउ आज घटेको छ ।  आज सुन २ हजार १ रुपैयाँले घटेर तोलामा २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ८०० रुपैयाँले बढेर…

मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक निर्माणका क्रममा माथिबाट खसेको सुख्खा पहिरोमा परी एक्स्काभेटरसहित चालक पुरिएका छन्। घटनामा सहचालक घाइते भएका छन्। मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलिब्रिज पुल जोड्ने स्थानमा सडक खन्ने क्रममा सोमबार बिहान करिब ८:३० बजे…