काठमाडौं – नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु भएपछि सवारीसाधनको चाप बढेको छ। गत कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल महसुल उठाउन थालिएको हो। टोल शुल्क नगद तथा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था भए पनि शुल्क…
