छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ कार्तिक,२०८३ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार आजदेखि छठ पर्व सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आजबाट सुरु भएको हो । छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ गरिन्छ । दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् भने…