हिजो बाट कार्तिक नाच सुरु

ललितपुरको पाटन दरबारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष हिजो कात्तिक २७ गतेदेखि प्रदर्शन भएको छ । ऐतिहासिक कार्तिक नाच सञ्चालनका लागि तयारी भइरहेको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त नाच हरेक…

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । कम्प्लेक्सको सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेस प्रालि’ मा आज बिहान विद्युत् सर्ट भएर आगलागी भएको हो । बिहान…

नेपाल संवत् ११४७ को अवसरमा परोपकार मार्गमा ‘परोपकार’ स्ट्रीट फेस्टिभल हुँदै

काठमाडौं । नेपाल संवत् ११४७ न्हूदँ भिन्तुनाको अवसरमा काठमाडौंको परोपकार मार्गमा ‘परोपकार’ स्ट्रीट फेस्टिभल आयोजना हुने भएको छ। XTREME Energy Drink को प्रस्तुतिमा तथा विभिन्न संस्थाको सहकार्यमा आयोजना हुने उक्त फेस्टिभल यही कात्तिक २८ गते शनिबार दिउँसो १ बजेदेखि सुरु…