गतः ने.सं. ११४६ कौलागाः औंशी, सोमबार (कार्तिक २३ गते)का दिन लोककवि राजभाइ जकःमिको सम्पादनमा ‘हलिमय् झी दुर्गालाल’ कविता पुस्तकको लोकार्पण भएको छ । सोही कार्यक्रममा ‘दुर्गालाल बाल साहित्य कोष’ स्थापनाको समेत घोषणा भएको छ । जनकवि दुर्गालाल श्रेष्ठको नेपालबाहिर विभिन्न…
