काठमाण्डाै – जय शाह दोस्रो कार्यकालका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) को अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । शाहको नयाँ कार्यकाल दुई वर्षको हुनेछ । यस अवधिमा आईसीसीले सन् २०२७ मा दक्षिण अफ्रिकामा एकदिवसीय विश्वकप आयोजना गर्नेछ ।…
