मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – आज पनि मन्त्रिपरिद् बैठक बस्दैछ। बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने भएको हो। १७ दिनपछि हिजो पनि बैठक बसेको थियो।