काठमाण्डाै – शेयर बजारमा दाेस्राे सकारात्मक सर्किट ब्रेक लागेकाे छ । शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले बढेपछि दाेस्राे पटक सर्किट ब्रेक लागेको छ । याेसँगै ४० मिनेटका लागि कारोबार राेकिएकाे छ । बिहीवार भएकाे चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि…
