झापा- झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ स्थायी घर भई विगत ९–१० वर्षदेखि चारआली क्षेत्रमा मागी खाई हिँड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन्। गएराति मेचीनगर–१३ चारआली निवासी जीवन…
