यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो…

फुएन्तेको आत्मविश्वास: “स्पेन फ्रान्सलाई हराउन सक्षम छ”

फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि स्पेनका मुख्य प्रशिक्षक Luis de la Fuente ले आफ्नो टोली फ्रान्सलाई पराजित गर्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन्। बेल्जियममाथि प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा पुगेपछि प्रशिक्षक फुएन्तेले अब फ्रान्सविरुद्धको खेलका लागि टोलीले अझ कडा मेहनत…

स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको…

आज पनि पहाडी र तराई क्षेत्रकामा ठूलो वर्षाको सम्भावना

आज पनि थोरै ठाउँमा ठूलो वर्षा अनि पहाड र तराईका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी,…

शेयर बजार २ हजार ६०१ विन्दुमा झर्‍याे

काठमाण्डाै – शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ६७ अङ्कले घटेर २ हजार ६०१ दशमलव ९२ विन्दुमा झरेको छ । आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक २ दशमलव ३६…

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

काठमाडौं । अर्जेन्टिना आफ्नो विश्वकप उपाधि जोगाउन सबै शक्ति लगाइरहेको छ। तर, साविक विजेताले त्यसका लागि अपेक्षाभन्दा धेरै संघर्ष गर्नुपरेको छ। केप भर्डे र इजिप्टविरुद्धका नकआउट चरणका सुरुवाती दुई खेलमा अर्जेन्टिनाले सहज जित निकाल्ने अपेक्षा गरिएको थियो। तर, दुवै खेलमा…

सुनकाे भाउ २ हजार ४०० रुपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पनि घटेको हाे । सुनकाे भाउ आज २ हजार ४०० ले घटेर ताेलाकाे २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल…

विश्वकपमा आजबाट सुरु हुँदै क्वाटरपाइनलका खेल, फ्रान्सविरुद्ध मोरक्को कति बलियो?

मोरक्कोले गत संस्करण जस्तै यो पटक पनि आफ्नो उत्कृष्ट टिम गेम र उत्कृष्ट फुटबल शैलीका साथ क्वाटरफाइनल यात्रा तय गर्‍यो। सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्स सँग २-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले यो पटक एक स्टेज अगाडि साविक…

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ । अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर…

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा आकाश श्रेष्ठको ऐतिहासिक स्वर्ण, नेपाललाई तीन पदक

काठमाडौं, भुटानको राजधानी थिम्पुमा जुन ३० देखि जुलाई ४ सम्म आयोजित १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका आकाश श्रेष्ठले ऐतिहासिक सफलता हासिल गर्दै पुरुष स्पोर्ट्स फिजिक (१७० सेन्टिमिटरमुनि) विधामा स्वर्ण पदक जितेका छन्। आकाशको स्वर्णसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय…