काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख…
२०२६ को फिफा विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिताको सकरात्मक परिणामले उत्साहित बनेको फिफाले आगामी विश्वकपमा टिम संख्या ६४ पुर्याउने विषयमा बहस सुरु गरेको छ। विश्वकपमा ६४ टोलीको सहभागिताबारे समीक्षा गर्ने र ‘विश्वकप सबैका लागि हुनुपर्छ’ भन्दै अध्यक्ष जियानी इन्फान्टिनोले…
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग…
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ । बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध…
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो…
जारी विश्वकप फुटबलको तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। २०१८ पछि सेमिफाइनलमा स्थान बनाउने क्रममा उसका स्टार स्ट्राइक जुड बेलिङ्घमले २ गोल गरे। इंग्ल्यान्डको यो समग्रमा चौंथो सेमिफाइनल यात्रा हो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त…
काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई…
काठमाडौं। स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा आइतबार भएको क्वार्टरफाइनलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल…
काठमाडौं। लस एन्जलसमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेन अब फाइनल प्रवेशका लागि अर्को युरोपेली फुटबल महाशक्ति फ्रान्ससँग भिड्नेछ। पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले…
काठमाडौँ- काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बुद्धनगर बस्ने ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान अन्दाजी सवा ६ बजे आफ्नै घरको भान्सा कोठामा आगो लगाएका हुन्। घटनाको जानकारी पाउनसाथ प्रहरीले उनको उद्धार गरी उपचारका…