काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो। गत वैशाख ७ गते लामिछानेका तर्फबाट…
भाषासेवी, नेपाल संबतका अभियन्ता, शिक्षाविद्, लिपि विशेषज्ञका साथै इन्जिनीयर देवदास मानन्धरको योगदानको सम्झनामा लुमन्ति पौ (स्मृति ग्रन्थ) प्रकाशन हुने भएको छ । दिवंगत मानन्धरका पिता लोकप्रिय धर्मसेवी, भाषासेवी, उद्योगपति, राजनीतिज्ञ लक्ष्मीदास मानन्धरका नाममा स्थापित लक्ष्मीदास मानन्धर स्मृति प्रतिष्ठानबाट यस प्रकारको…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सांसद्सँग प्रश्नोत्तर कार्यक्रम रहेपनि ओलीको स्वास्थ्यमा समस्या आएका कारण उनी संसदमा उपस्थित हुन नबस्ने जानकारी आएको सभामुख सचिवालयले जनाएको छ। एमाले सचेतक…