एसईईको तयारी पूरा

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष…

मर्यादित तरिकाले होली मनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले हिजो सूचना निकालेर होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने…

रन्जना लिपि च्वयेत व सयेकेत ‘नित्या रन्जना’ यूनिकोड

नेपाल कला परिषद्, येँय् ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टया पितब्वज्या जूगु दु । रन्जना नेपाःया मौलिक लिपि खः । थ्व मौलिक प्राचीन जुयाः नं थ्व आखःया छ्यलाबुला व थुकियात च्वन्ह्याकेगु ज्या याये मफया च्वंगु खः । उकिं लिपि संरक्षणय् हात्थ्या…

गृहमन्त्रीको निर्देशनपछि माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई  आज बिहान रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भने,…

बसन्तपुरमा चीर ठड्याएसँगै शुरु भयो होली

होली पर्वको अवसरमा आज बसन्तपुरमा बिहान चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ७.४७ बजेको साइत निकालिएको हो भने उही साइत अनुसार चीरोत्थान गरिएको हो । यस चरोत्थानको क्रममा गुर्जुको पल्टन समेत उपस्थित भएको छ । चीरोत्थानको…

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि…