जोन्टा क्लबद्वारा १० जना महिला सम्मानित

काठमाडौँ — अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आ आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान दिएका १० जना महिलालाई सम्मान गर्दै जोन्टा क्लब काठमाडौंले पहेँलो गुलाब दिवस मनाएको छ। क्लबले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रहरुमा प्राप्त विशिष्ट महिला उपलब्धिहरूलाई उत्सवकारुपमा मनाउँदै १० जना…

प्रधानमन्त्रीलाई विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज (बधुबार) भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो । मत दिन्नमा एक मत खसेको छ । मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि…

‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको म्यूजिक भिडियोको प्रिमियर

केबिएस प्रोडक्सन हाउस मार्फत नेपालभाषाको दुई गीत ‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको दुई म्यूजिक भिडियोको प्रिमियर भएको छ । दुइटै गीतमा चर्चित कलाकार धीरेन शाक्य र भिन्तुना जोशीको अभिनय रहेको छ । ‘जुल रे जुल …’ बोलको गीतमा…

जर्मनको ह्याम्बर्गमा बेलबिवाह सम्पन्न

जर्मनको ह्याम्बर्ग शहरमा इहि (बेलबिवाह) सम्पन्न भएको छ । नेवाः खलः, ह्याम्बर्गको आयोजना, वर्ल्ड नेवाः अर्गनाइजेशन जर्मन च्याप्टरको सहयोग तथा उर्मिला बदगामी श्रेष्ठको संयोजनमा ह्याम्बर्गको हिन्दू मन्दिरमा मार्च २ तारिखमा नेवाः समुदायमा गरिने इहि (बेलबिवाह) सम्पन्न भएको हो । उक्त…

नारी सु खः?

नारी छम्ह जन्मदर्ता ख, शृष्टिकर्ता खः, सहनशीलताया मूर्ति खः। द्वापरयुगनिसें थौंतक थ:गु अस्मिता ल्यंकेत दनदन च्यानाच्वंगु मिई क्वब्वाना: संघर्ष यानावःम्ह शक्ति खः नारी। सपुत बुइकिम्ह जननी खः, सृजनाया प्रतीक खः। थ:म्ह दु:खसिया ख्वबि हाय्का: सुख मेपिन्त बिइम्ह देवि खः नारी।…

पदबहालीपछि कुन मन्त्रीका कस्ता वाचा ?

काठमाण्डाै – नवनियुक्त मन्त्रीहरूले हिजाे पद तथा गाेपनीयताकाे शपथ लिँदै पदबहाली गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पाैडेलसँग शपथ लिएसँगै मन्त्रीहरूले सम्बन्धित मन्त्रालयका गएर पदबहाली गरेका हुन् । नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर…

कीर्तिपुर–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

काठमाण्डाै – काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको गए राति आफ्नै निवासमा निधन भएको हो । अस्पतालबाट महर्जनलाई हिजो नै घर ल्याइएको थियो । वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर…

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाण्डौ – नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले…

तीन जना मन्त्रिसहित आजै मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नयाँ गठबन्धनबारे जानकारी दिँदै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी गराउनुभएको हो । उहाँले केही मन्त्रीहरुको नियुक्ति हुने…

आज डाकिएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे…