मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन

काठमाण्डाै –नेपालभाषा एकेडेमीका पूर्व कुलपति तथा मदन पुरस्कार विजेता नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली) को निधन भएको छ । उहाँको सोमबार काठमाडौंको ओम अस्पतालमा ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। वि.सं. १९८८ साउन १०…

डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको तेश्रो गेममा पहिलो र दोश्रो भएर लवंतिकामरि र प्यारामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार अक्षतामरि, लवंतिकामरि, तिकिमरि र प्यारामरिविच…

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाण्डाै – दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक…

वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालले आज सोमवार आयोजना गरेको  ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’ मा उहाँलाई सम्मान गरिएको हो । त्यस अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…

दशैँमा पनि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

काठमाण्डाै – सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो। शनिवार र विजया दशमीका दिनबाहेक…

दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाण्डाै – दशैँ, तिहार र छठको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ। काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर…

खोकनामा रुद्रायणी देवीको १२ वर्षे मेला शुरु

काठमाण्डाै – ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शुरु भएको छ । हिजोदेखि शुरु भएको मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुन्छ । धार्मिक तथा तान्त्रिक महत्त्वको यो मेलाका लागि १४ देवको गुफा राख्ने काम यसअघि नै भइसकेको…