दसैँको दोस्रो दिन : ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै

काठमाडौँ – नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ।  ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ।  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा,…

भक्तपुरमा दशैँसँगै शुरु भयाे नाै राते मेला

भक्तपुर- दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ । हिजो आइतवार बिहान दशैँको पहिलो दिन (घटस्थापना) ब्रह्मायणीमा मेला शुरु भएको हो । प्रत्येक वर्ष घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । भक्तपुरको ब्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको…

‘जगतया गुरुवर गौतम बुद्ध’ व ‘वा जिन्दगिया छ हे पासा’ म्यूजिक भिडियोया पितब्वज्या

यल – यलया धापाख्यलय् जूगु ज्याझ्वलय् निगू म्यूजिक भिडियोया पितब्वज्या जूगु दु।  ज्ञानमाला भजन मेहालामि पुचःया न्ह्यब्वया– ‘जगतया गुरुवर गौतम बुद्ध ….’ व हर्षलाल महर्जनया न्ह्यब्वया– ‘वा जिन्दगिया छ हे पासा …..’ म्यूजिक भिडियो  पितब्वज्या जूगु खः ।  ज्याझ्वः म्हीग  नेपाल संवत्…

पेट्राेलकाे भाउ लिटरमै ११ रुपैयाँले घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल/ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ । भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य…

मनाङ एअरको हेलिकप्टर दुर्घटना

साेलुखुम्बु – मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ…

आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध समापन गरिँदै

काठमाण्डाै – असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र…

यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाण्डाै – सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार…

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाण्डाै – विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनु भयो। आश्विन शुक्ल…